राम कुमार नेपाली एक गीतकार, कोम्पोजर अनी गयक हुन, उन्को गायनमा एउटा नौलो मिठास छ, जसकारण उन्लाई एउटा अध्भुत गयकारको दर्जा दिन मिल्छ। उनी आँफै एक गीतकार भएकोले उन्ले प्राय आफ्नो गीत आँफै लेख्नु हुन्छ र गाउँनु हुन्छ। हामीले उन्को सबै गीतहरु यहाँ राखेकाछौ हजुर हरुले उन्लाई आफ्नो गीत गाउँनलाई अनुरोध गर्नका लागि हाम्रो एस वेबसाईटबाट "आर्टिस्ट रोज्नुहोस् " भन्ने बटनमा क्लिक गर्नसक्नु हुनेछ।